Wake up !!!

Wake up in the early morning
I do not see the crimson beam glaring
The white feathers are faded away
And then black bone wishes
Hello have a good day

Glaciers are running through these bones
Snowpards are trailing from their homes
Its not the winter has gone
But the global warming has already come

Everyone is keen to be powerful
Everyone anticipates to be developed
But no one knows what will happen tomorrow

So,
Why are we laughing
At the Himalayas screaming
And
Why are we nonchalance
To save all from eternal dying

ओ मित्र !!!

कम्ब्याक्ट ड्रेस्स लाऊदैमा सिपाही हुन्नौ मित्र
बन्दुक बोकेर देशलाई बचाएर देखाऊ

जिपिए ल्याउदैमा ठुलो हुन्नौ मित्र
जागिर खाएर परिवार हसाएर देखाऊ

आफुले बुझ्दैमा ठुलो प्रोफेसर हुन्नौ मित्र
विद्यार्थीलाई शिक्षा बुझाएर देखाऊ

खेत खन्दैमा किसान हुन्नौ मित्र
खानेको खेतमा धनको बाला झुलाएर देखाऊ

एनआरएन हुँदैमा पैसा कमान्न मित्र
मेची महाकाली रेल कुदाएर देखाऊ

खेल खेल्दैमा खेलाडी हुन्नौ मित्र
विश्व कपको सिल्ड उठाएर देखाऊ

चुनाव जित्दैमा नेता हुन्नौ मित्र
प्रधानमन्त्री भएर देश चलाएर देखाऊ

छोरी जन्माउदैमा बुवा हुन्नौ मित्र
देशको बुवा भएर देश डोर्यएर देखाऊ

यती लेख्दैमा म कबी हुन्न मित्र
वाह वाह गरेर मलाई कबी बनाएर देखा

few words please....


ShoutMix chat widget